पोखरा विश्वविद्यालयको २६ ओँ बार्षिकोत्सवको अवसरमा  Bachelor of Public Health(BPH) दास्रो सेमेस्टर का विद्यार्थीले दिगो पर्यटन विकास ,मैदी ताल संरक्षण,सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्य सहित ताल क्षेत्रको स्थलगत अनुगमन तथा सरसफाइ कार्यक्रम संचालन गरेका छन ।

 पोखरा, कास्की १ श्रावण २०८०,

सहरकी रानी पोखरा , प्रकृतीले मनै लोभ्याउने गरी सजाएको पोखरा, जस मध्ये करिव १.७ हेक्टर मा फैलेको जैविक विभिधताले भरिपुर्ण मैदी ताल

पोखरा विश्वविद्यालयको २६ ओँ बार्षिकोत्सवको अवसरमा  Bachelor of Public Health(BPH) दास्रो सेमेस्टर का विद्यार्थीले दिगो पर्यटन विकास ,मैदी ताल संरक्षण,सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्य सहित ताल क्षेत्रको स्थलगत अनुगमन तथा सरसफाइ कार्यक्रम संचालन गरेका छन ।

सरसफाइ कार्यक्रम

सो कार्यक्रममा बि.पी.एच. कोअर्डिनेटर  राजेन्द्र लामीछानेको विशेष उपस्थिति रहेको थियो । उक्त  कार्यक्रममा  मैदी ताल क्षेत्रमा पाइने फरक फरक प्रजातिका जिवजन्तु तथा वनस्पति र देखा परेको परिवर्तन,विविध समस्या, ताल संरक्षण तथा ताल पर्यटन विकास सम्बन्धि ज्ञान,अवधारणा  र व्यावहार बारे स्थानिय सँग छलफल तथा सुचना संकलन गरीएको छ ।जैविक विभिधताले भरिपुर्ण हुँदा हुँदै पनि ताल संरक्षण तथा ताल पर्यटन विकास सम्बन्धि आवश्यक 

पहल नहुदा तालको जैविक विभिधतामा ह्रास आएको स्थानियको गुनासो समेत रहेको छ । त्यसैलेताल पर्यटकले फोहोरको उपयुक्त व्यावस्थापन तथा ताल

 संरक्षणका लागि समयमै उपयुक्त कदम चाल्नुहुन सरोकार वाला सँग अपिल समेत गरेका छन् ।