Nepal Health Journal

NEPAL HEALTH JOURNAL

मानव आँखाका १० रोचक तथ्यहरू / 10 Fact of human eye

 मानव आँखाका १० रोचक तथ्यहरू / 10 Fact of human eye

मानव आँखाका १० रोचक तथ्यहरू
मानव आँखाका १० रोचक तथ्यहरू / 10 Fact of human eye

१. मान्छेको आँखा यस्तो अङ्ग हो जसमा २० लाख भन्दा बढी काम गर्ने भाग हुन्छन् ।

२. मान्छेले लिने कुल  information को करिव ८० प्रतिशत information आँखाले लिने काम गर्दछ ।

३ . मान्छेको आँखाले करिव १ करोड रङ्ग छुट्टाउन सक्दछ ।

४. आँखा यस्तो अङ्ग हो जहाँ कुनै चोट बिनानै रक्तनली सजीलै देखिन्छन ।

 ५.मान्छेको आँखाले मध्यरातमा करिव १.७ माइल बाट मैन बत्तीको प्रकास पहिचान गर्न सक्दछ ।

 ६. मान्छेको आँखाले १३ मिलि सेकेण्डमा image Process  गरिसक्छ ।

७. आँखामा शरिरको सबैभन्दा छिटो खुम्चने माम्सपेशी हुन्छ ।

८. आँखाको कर्नीया यस्तो भाग हो जहाँ कुनै रक्तनलि हुदैन ।

९. मान्छेको आँखा ६  माम्सपेशीको सहायताले हलचल गर्दछ ।

१०. वयस्कको  आँखाको तौल ७‌‌.५ ग्राम हुन्छ ।



Post a Comment

0 Comments